जेफाले – Nepal Press
जेफाले

प्रहरी र संचार सुविधामा तड्पिंदै जेफाले

इटहरी । सरकारको रेकर्डमा जेफाले सुगम क्षेत्रमा पर्छ । सुगम जिल्ला मोरङको बजार भएकोले स्वतः सुगम मानिने जेफालेलाई सडकमार्गले भने सुगम बनाएकै छ । केराबारी गाउँपालिका केन्द्रबाट २४ किलोमिटर तथा भेडेटारबाट ३६ किलोमिटरको दूरीमा रहेको जेफाले सडकको हिसाबले सुगमै छ । तर, संचार र सुरक्षा क्षेत्रमा भने यो कुनै...