जुवाडे पक्राउ – Nepal Press
जुवाडे पक्राउ

दाङमा एकै महिनामा ४४ जुवाडे पक्राउ, ९ लाख बढी राजश्व संकलन

घोराही । दाङमा एकै महिनामा ४४ जना जुवाडे पक्राउ गरेर कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले दसै, तिहारको चाडपर्बसहित एक महिनाको अबधिमा हाइप्रोफाइल जुवाडे पक्राउ गरेको जानकारी दिए । घोराहीमा गुण्डा नाइके बाबु पुनले जुवा व्यवसायिकरुपमा चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको र उनको खोजी...