जिब्रो छेड्ने जात्रा – Nepal Press
जिब्रो छेड्ने जात्रा

कोरोनाले रोकेन भक्तपुरको ‘जिब्रो छेड्ने जात्रा’

कोरोना महामारीका कारण गत वर्ष इतिहासमै पहिलोपटक रोकिएको भक्तपुर बोडेको 'जिब्रो छेड्ने जात्रा' ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले आठौँ पटक जिब्रो छेडेर जीवन्त दिएका छन् ।