जितेन्द्रनाथ शुक्ला ‘बब्लु – Nepal Press
जितेन्द्रनाथ शुक्ला ‘बब्लु

बलात्कार आरोपमा सम्मरीमाइ गाउँपालिका अध्यक्ष बब्लु पक्राउ

रुपन्देही । रूपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीले शुक्लालाई पक्राउ गरिएको जानकारी दिएका हुन् । उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पटक–पटक दल...