जयवीरसिंह देउवा – Nepal Press
जयवीरसिंह देउवा

सक्रिय राजनीतिमा जयवीरको इन्ट्री, डडेल्धुराबाट चुनाव लडाउने तयारी

धनगढी । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवाको परिवारका सबै सदस्य सक्रिय राजनीतिमा होमिएका छन् । देउवाका एकमात्र सन्तान २६ वर्षीय जयवीरसिंह देउवाले पनि कांग्रेसको क्रियाशील बनेसँगै सिगो परिवार राजनीतिमा सक्रिय भएको हो । देउवा पत्नी आरजु देउवा यसअघि नै कांग्रेसको राजनीतिमा क्रियाशी छिन् । उनी गत चुनावमा कैलाली...