जनजाति फिल्मकर्मी – Nepal Press
जनजाति फिल्मकर्मी

जनजाति फिल्मकर्मीका लागि बेग्लै विकास बोर्ड स्थापनाको माग

बनेपा । हेटौँडा घर भएका माझी चलचित्रकर्मी सङ्घका विवश माझी आदिवासी जनजाति चलचित्र क्षेत्रमा लागेको एक दशक भयो । माझी भाषाको पहिलो चलचित्र ‘मोङोजोवान’ (मेरो जिन्दगीं)मा नायकको भूमिकामा चलचित्र क्षेत्रमा प्रवेश गरेका उनी अहिले आदिवासी जनजाति चलचित्रलाई कसरी आदिवासी पनमा सशक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहनरुपमा छलफलमा...