चिकित्सा शिक्षा आयोग – Nepal Press
चिकित्सा शिक्षा आयोग

कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै चिकित्सा शिक्षा आयोगको रिजल्ट सच्याउन माग

काठमाडौं । चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले सच्याउन माग गरेको छ । परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएको भन्दै सच्याउन माग गरिएको हो...