चिकित्सकको धर्ना – Nepal Press
चिकित्सकको धर्ना

बिरामी कुरुवाले हातपात गरेपछि लुम्बिनी अस्पतालमा चिकित्सकको धर्ना

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको इर्मेजेन्सी विभागका चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना दिन बाध्य भएको उनीहरूले बताएका छन् । गत पुष १० गते राति ११ बजे मादक पदार्थ सेवन गरेका बिरामी कुरुवा अनुराग...