चलचित्र विकास बोर्ड – Nepal Press
चलचित्र विकास बोर्ड

तीनहजार फिल्मकर्मीलाई कोभिड खोप लगाउन बोर्डले लेख्यो स्वास्थ्य मन्त्रालयलाई पत्र

काठमाडौं । नेपाली फिल्म क्षेत्रका तीन हजार जनालाई कोभिड-१९ विरुद्धको खोप लगाउन माग गर्दै चलचित्र विकास बोर्डले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको छ । बोर्डको कोभिड-१९ व्यवस्थापन हेर्ने संयोजक तथा बोर्ड सदस्य राज कट्वालले उक्त मागसहितको पत्र शुक्रबार स्वास्थ्य मन्त्रालयमा बुझाएका छन् । पत्र बुझ्दै फिल्मकर्मीलाई खोप लगाउन मन्त्रालय सकारात्मक...