घटस्थापना – Nepal Press
घटस्थापना

हनुमानढोकाको दसैँघरमा राखियो जमरा

पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ।आजकै दिन दशैंको नवरात्र शुरु भएको छ ।