गोर्खा ब्रुअरी प्राली – Nepal Press
गोर्खा ब्रुअरी प्राली

मृतक कर्मचारीको परिवारलाई ३३ लाख क्षतिपूर्ति दिन गोर्खा ब्रुअरीलाई सामाजिक सुरक्षा कोषको निर्देशन

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध हुन अटेर गरेको भन्दै नवलपरासीको मुकुन्दपुरस्थित गोर्खा ब्रुअरी प्रालिमाथि कारवाही गरेको छ । पटक-पटक कोषमा आवद्ध हुन आग्रह गर्दा पनि कोषमा आवद्ध नभएपछि उक्त कम्पनीमाथि कोषले कारवाही गरेको हो । गोर्खा ब्रुअरी प्रालीमा कार्यरत रामबहादुर सार्की नेपालीको मृत्युपछि...