गृहमन्त्री रामवहादुर थापा – Nepal Press
गृहमन्त्री रामवहादुर थापा

भागिरथीका परिवारलाई राहत र अपराधी पक्राउ गर्न महिला सांसदद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेकपाका महिला नेताहरूले गृहमन्त्री रामवहादुर थापा ‘बादल’ लाई भेटेर बलात्कारपछि हत्या गरिएकी किशोरी भागिरथी भट्टका परिवारलाई न्याय दिन र अपराधीलाई कानूनको दायरामा ल्याउने विषयलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन् । राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेल, पार्वती रावल, उदया शर्मा र विघटित प्रतिनिधिसभा सदस्य विद्या...