गाेकर्ण – Nepal Press
गाेकर्ण

बाबुको मुख हेर्ने दिन, गोकर्णेश्वरमा तर्पण, सिदा दान र श्राद्ध गर्नेको भीड (तस्बिर र भिडिओ)

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदादान गर्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।