गहना वशिष्ठ – Nepal Press
गहना वशिष्ठ

पोर्न भिडियो बनाएको आरोपमा अभिनेत्री पक्राउ, हिरासतमा राख्न अदालतको आदेश

मुम्बई । अश्लिल भिडियो बनाएको आरोप भारतीय अभिनेत्री गहना वशिष्ठ पक्राउ परेकी छिन् । ३२ वर्षे अभिनेत्रीलाई पोर्न भिडियो बनाएर वेबसाइटमा अपलोड गरेको आरोप छ । मुम्बइ प्रहरीले उनलाई १० फेब्रुअरीसम्म हिरासतमा राख्न आदेश दिएको छ । मुम्बइ प्रहरीका अनुसार गहनाले ८७ वटा पोर्न भिडियो बनाएको आरोप लगाएको छ...