गरिबी निवारण – Nepal Press
गरिबी निवारण

देशभर लघु उद्यमी उत्पादन गर्दै सरकार, यस वर्ष ६२ हजार उद्यमी थपिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा मुलुकभर ६२ हजार बढी लघु उद्यमी उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ‘मेडपा’मार्फत् देशभरका ७ सय ५३ वटै स्थानीय तहमा लघु उद्यमी उत्पादन गर्ने लक्ष्य लिएको हो । मन्त्रालयले मेडपा कार्यक्रममार्फत...