गण्डकी प्रदेश सरकार – Nepal Press
गण्डकी प्रदेश सरकार

संविधानविरुद्ध गण्डकी सरकार, दलको मान्यता नपाएकालाई सुविधा दिन ऐन परिवर्तन गर्दै

पोखरा । गण्डकी प्रदेश सरकारले राष्ट्रिय दलको मान्यता नपाएका साना दललाई सेवा सुविधा दिन ऐन परिवर्तन गर्ने निर्णय गरेको छ । संविधानमा उल्लेखित ‘थ्रेसहोल्ड’ कटाउन नसकेका कारण राष्ट्रिय दलको मान्यता पाउन नसकेकालाई पनि सेवा सुविधा दिन सजिलो हुने गरी सरकारले ऐन परिवर्तन गरेको हो। गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा...