गण्डकीमा कोरोना – Nepal Press
गण्डकीमा कोरोना

गण्डकीमा कोरोनाको नयाँ रेकर्ड : एकैदिन १३ सय संक्रमित, ७ को मृत्यु

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला गरेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १ हजार ३९६ जना नयाँ संक्रमित फेला परेका हुन् । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ । निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका...