गजेन्द्र हमाल – Nepal Press
गजेन्द्र हमाल

प्रधानमन्त्री देउवाले नै सम्हाले उद्योगमन्त्रालय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी वहन गर्ने भएका छन् । विवादका कारण मन्त्री गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्री देउवाले तत्कालका लागि सो मन्त्रालय आफैंसँग राखेका हुन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ को...