गंगा चौधरी सतगौंवा – Nepal Press
गंगा चौधरी सतगौंवा

गंगाको आरोप- नारदमुनीमाथि माधव नेपालको दुर्व्यवहार थारुमाथि शोषणको निरन्तरता

नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौंवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् ।