गंगादत्त जोशी – Nepal Press
गंगादत्त जोशी

कांग्रेस नेता एवम् पूर्वसांसद जोशीको निधन

कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति एवम् राष्ट्रियसभाका पूर्वसांसद गंगादत्त जोशीको निधन भएको छ। ८५ वर्षीय जोशीको हृदयघातका कारण निधन भएको हो । नेपाली कांग्रेस कञ्चनपुरको संस्थापकसमेत रहेका जोशी २०५९ सालमा जिल्ला सभापति बनेका थिए । २०५५ सालमा राष्ट्रियसभा सांसद बनेका जोशीको निधनप्रति कांग्रेस नेताहरूले शोक व्यक्त गरेका छन्...