खोप निःशुल्क – Nepal Press
खोप निःशुल्क

अर्थमन्त्रीको दावी– बजेट अभाव हुँदैन, कोरोनाविरुद्धको खोप नि:शुल्क लगाइन्छ

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ विरुद्धको खोप आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको बताएका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनका अनुसार सरकारले कोभिड विरुद्धको खोप आयातका लागि निश्चित आकारको बजेटको प्रवन्ध गरी खोप कोष...