क्वारेन्टाइन आदेश २०७७ – Nepal Press
क्वारेन्टाइन आदेश २०७७

क्वारेन्टाइन आदेश लागू गर्न स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौँ । सरकारले क्वारेन्टाइन आदेश, २०७७ लागू गर्न गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । भारतका विभिन्न राज्यमा कोभिड–१९ को संक्रमण बढिरहेको र नेपालमा पनि त्यसको जोखिम बढ्ने सम्भावना रहेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै क्वारेन्टाइन आदेश, २०७७...