क्रियाशील सदस्य विवाद – Nepal Press
क्रियाशील सदस्य विवाद

जनकपुरमा पनि कांग्रेस कार्यकर्ताको अनसन शुरू, निधिका मान्छेले सदस्यतामा धाँधली गरेको आरोप

जनकपुरधाम । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै काठमाडौंस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका पूर्वसांसद चन्द्रमोहन यादवको समर्थनमा जनकपुरमा पनि रिले अनसन शुरू भएको छ । कांग्रेस नेता नबलकिशोर यादवको अध्यक्षतामा जनकपुरस्थित जिल्ला पार्टी कार्यालयमा आज मध्यान्हबाट नेता कार्यकर्ताहरूले रिले अनसन शुरू गरेका हुन् । धनुषा क्षेत्र...