क्यालिब्रेशन फ्लाइट – Nepal Press
क्यालिब्रेशन फ्लाइट

‘क्यालिब्रेशन फ्लाइट’का लागि तयार भयो गौतमबुद्ध विमानस्थल

रुपन्देही । राष्ट्रिय गौरवको आयोजनका रुपमा रहेको रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ । विमानस्थल निर्माण आयोजना आईसीबी टु का प्रमुख प्रबिण न्यौपानेले यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने बताए । विमानस्थलको टावर, धावनमार्गलगायतका क्षेत्रमा आवश्यक सबै बिद्युतीय उपकरणहरु...