क्यान्सरपीडित बालक – Nepal Press
क्यान्सरपीडित बालक

क्यान्सरपीडित बालकको उपचारका लागि सहयोग माग

काठमाडौं । लामो समयदेखि क्यान्सरपीडित रोल्पा गंगादेव गाउँपालिका-२ का १६ वर्षीय बालक नारायण भण्डारीको उपचार सहयोगको लागि अभियान शुरू गरिएको छ । ब्रेन ट्यूमर समस्या देखिएका ती बालकको गत मंसिरदेखि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएकाले जीवन बचाउन गार्‍हो भएको भन्दै ‘भण्डारी बचाउन...