कोरोना संक्रमितको उपचार – Nepal Press
कोरोना संक्रमितको उपचार

नेपाल प्रहरी अस्पतालमा २ सय २४ जना कोरोना संक्रमितको उपचार हुँदै

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंजमा अहिले २ सय २४ जना कोरोना सङ्क्रमितको निःशुल्क उपचार भईरहेको छ । ती मध्ये २० जना भेन्टिलेटरमा, १९ जना आईसियुमा, मध्यम अवस्थाका १ सय ५ जना र सामान्य अवस्थाका ८० जना उपचाररत रहेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो । बिरामीमध्ये प्रहरी कर्मचारी,...