कोरोनापीडित – Nepal Press
कोरोनापीडित

कर्णालीका कोरोनापीडितको प्रश्नः सरकारले राहत दिएको कि यातना ?

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोनाबाट ज्यान गुमाएका नागरिकको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गर्यो । राहत दिने सरकारी निर्णयबाट उनीहरु खुसी थिए । तर राहत रकम पाउन सास्ती भोग्नु परेपछि उनीहरुले सरकारलाई प्रश्न गर्न थालेका छन् । भन्छन्– सरकारले हामीलाई राहत दिएको कि यातना ? राहत...