कोरोनाको बजेट – Nepal Press
कोरोनाको बजेट

कोरोनाको बजेट स्थानीयतहमा भत्ता र आन्तरिक व्यवस्थापनमै सकियो

काठमाडौं  । ओखलढुङ्गाका स्थानीय तहमा कोरोना व्यवस्थापन शीर्षकमा गरिएको खर्च अनियमितता भएको बताइएको छ । विश्वमै महामारीका रूपमा फैलिएको कोरोनाको सङ्क्रमण रोकथामका लागि छुट्टै कोष खडा गरेर खर्च गरेका स्थानीय तहले सङ्क्रमण रोकथामका ठोस योजनामा भन्दा आन्तरिक व्यवस्थापनका शीर्षक र कर्मचारी भत्तामा बढी रकम खर्चे गरेका छन् । कोरोना...