कोभिड र चुनाव – Nepal Press
कोभिड र चुनाव

अर्थमन्त्रीको प्राथमिकता–कोभिड र चुनाव, सशस्त्र र नेपाल प्रहरीले मागे १७ अर्ब

काठमाडौं । वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि बजेट व्यवस्थाका गर्न अर्थ मन्त्रालयले गृहकार्य थालेको छ । चुनावका लागि २० अर्ब रुपैया खर्च हुने अनुमान अर्थमन्त्रालयको छ । चुनाव गराउने मुख्य जिम्मेवारी पाएको गृह मन्त्रालयले सोमवार अर्थमन्त्री बिष्णु पौडेलसँगको छलफलमा सबै शीर्षकको प्रस्तुति सहित...