केवलकार – Nepal Press
केवलकार

बुटवलमा विकासको बहार, १० दिनमा दुई केवलकारको शिलान्यास

रुपन्देही । फागुन १ गते बुटवलबाट पाल्पाको बसन्तपुर पुग्ने केवलकारको शिलन्यास गरेर काठमाडौं गएका अर्थमन्त्री तथा सत्तारुढ नेकपा महासचिव विष्णु पौडेलले आइतबार बुटवलमा अर्को केवलकारको शिलन्यास गरेका छन् । पौडेलले बुटवल उपमहानगरपालिकाको वडा नं १ स्थित फुलबारीदेखि पाल्पा र रुपन्देहीको संगमस्थल नुवाकोट गढी जोड्ने सिद्धार्थ केबलकारको शिलान्यास गरेका हुन्...