केन्द्रीय बैंक – Nepal Press
केन्द्रीय बैंक

केन्द्रीय बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ मुद्धति खातामा लगानी गर्ने

काठमाडौं । केन्द्रीय बैंकले कर्मचारीको उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ४५ करोड रुपैयाँ मुद्दति खातामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले तोकिएको सर्तहरुको पालना गर्दै उक्त रकम लिन चाहाने बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष...