कूटनीति – Nepal Press
कूटनीति

तीन ठूला विश्व सम्मेलनमा नेपाललाई उपेक्षा, कूटनीतिज्ञले उठाए प्रश्न

पछिल्लो दुई साताभित्र साता नेपालको भू-राजनीति र कूटनीतिमा अर्थ राख्ने तीन ठूला विश्व सम्मेलन भए । तर विडम्वना, यी तीनैवटा सम्मेलनमा नेपालको तर्फबाट उच्च तहको प्रतिनिधित्व छैन ।