किशोरीको उद्धार – Nepal Press
किशोरीको उद्धार

जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको तीन किशोरीको उद्वार

इलाम । भारत लैजाने क्रममा तीन किशोरीको उद्वार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो ।...