किरण राई – Nepal Press
किरण राई

एन्फा प्रवक्ताबाट किरण राईले दिए राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पनि पदबाट राजीनामा दिएका छन् । एन्फा मुख्यालयमा वरिष्ठ उपाध्यक्षको रोहवरमा अध्यक्षलाई प्रवक्ताबाट राजीनामा बुझाएको सामाजिक सञ्जालमा लेखेका छन् । राईले आजै ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन राखेका छन् । र, राजीनामाको कारण पनि पत्रकार सम्मेलनमै प्रष्ट्याउन...