एन्फा प्रवक्ताबाट किरण राईले दिए राजीनामा – Nepal Press

एन्फा प्रवक्ताबाट किरण राईले दिए राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पनि पदबाट राजीनामा दिएका छन् ।

एन्फा मुख्यालयमा वरिष्ठ उपाध्यक्षको रोहवरमा अध्यक्षलाई प्रवक्ताबाट राजीनामा बुझाएको सामाजिक सञ्जालमा लेखेका छन् ।

राईले आजै ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन राखेका छन् । र, राजीनामाको कारण पनि पत्रकार सम्मेलनमै प्रष्ट्याउन उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर