राजीनामा – Nepal Press
राजीनामा

गाउँपालिका अध्यक्ष लड्न ओखलढुंगा भूमि आयोगका अध्यक्षले दिए राजीनामा

ओखलढुंगा । भूमि आयोग जिल्ला समिति ओखलढुंगाका अध्यक्ष अशोक कार्कीले पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा लिखु गाउँपालिका अध्यक्षमा चुनाव लड्ने भएपछि उनले भूमि आयोगकाे जिल्ला समिति अध्यक्षबाट राजिनामा दिएका हुन् । नेपाली कांग्रेसका पुराना नेता कार्की केही समय अघि भूमि आयोगको अध्यक्ष नियुक्त भएका थिए । आयोगको...