काेराेनाभाइरस – Nepal Press
काेराेनाभाइरस

आइतबार १ हजार संक्रमित थपिए, २० जनाको मृत्यु,

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ७ हजार ९७१ वटा नमूना (पीसीआर ५,१७० र एन्टीजेन २,८०१) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २० जनाको मृत्यु भएको छ भने १५ सय ३४ जना संक्रमणमुक्त भएका...