कर्णाली प्रदेशका – Nepal Press
कर्णाली प्रदेशका

मुख्यमन्त्रीका स्वकीय सचिव शाहीलाई कालिकोट एमालेको स्पष्टीकरण : माओवादी केन्द्रको मतियार किन बनेको ?

सुर्खेत । नेकपा एमाले कालिकोटले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सुब्बा सरहका स्वकीय सचिव एवम एमाले कालिकोटका जिल्ला कमिटि सदस्य रविन्द्र शाहीलाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्रको मतियार किन बनेको भन्दै  शाहीलाई स्पष्टीकरण सोधेको हाे । एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही ‘नेशनल’ले सात दिन भित्र स्पष्टीकरण बुझाउन निर्देशन...