कर्जा – Nepal Press
कर्जा

जेठमा २५ अर्ब निक्षेप संकलन हुँदा ३१ अर्ब कर्जा लगानी

काठमाडौं । निषेधाज्ञाका कारण वाणिज्य बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ । जेठ महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन २५ अर्ब भएको छ भने कर्जा प्रवाह ३१ अर्ब रहेको नेपाल बैंकर्स संघले जनाएको छ । जेठ महिनाको पहिलो साता निक्षेप संकलन ६ अर्ब , दोस्रो...