ऐतिहासिक फैसला – Nepal Press
ऐतिहासिक फैसला

असार २८ को ‘ऐतिहासिक फैसला’ को पेटमा बोकाइएका ‘ऐतिहासिक झूट’

फैसला लेख्ने न्यायाधीश खतिवडाले आफ्नो मौलिकता थपेर 'deliberately lost votes of confidence' भन्ने वाक्यांशलाई ‘विश्वासको मत नपाएको भन्ने आधार’ भनी अनुवाद गरिदिएका छन् । जबकि यसको अर्थ विश्वाशको मतमा जानाजान हारेको भन्ने हुन्छ । लेखिएका र प्रामाणिक तथ्यमा यसरी झूट कुरा थप्ने न्यायाधीशले कस्तो कुरा दिमागमा राखी फैसला लेखे...