एशाेसियट प्रदेश – Nepal Press
एशाेसियट प्रदेश

एशोसियट केन्द्रीय सदस्यमा विकाश र कृति विजयी, प्रदेश अध्यक्षमा बैकुण्ठ निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघको एशोसियट केन्द्रीय सदस्यमा पीजे क्लबका विकास कार्की र एभरेष्ट प्रेस क्लबकी कृति भट्टराईले जितेका छन् । एशोसियट सदस्यका लागि ५ जना चुनावी प्रतिस्पर्धामा थिए । त्यसमध्ये कार्कीले सर्बाधिक ३ सय १ मत पाए भने कृतिले २ सय ७४ मत पाइन् । हिजो राती अवेर...