एमाले सांसदह – Nepal Press
एमाले सांसदह

एमाले सांसदहरुको हस्ताक्षर दुरुपयोग गरिएकोबारे राष्ट्रपतिलाई लिखित जानकारी

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर बुझाइएका एमालेका कतिपय सांसदका हस्ताक्षर किर्ते गरिएको भन्दै नेकपा एमालेले राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत असहमति रहेको कागजातसहित राष्ट्रपति...