एमाले संसदीय दल – Nepal Press
एमाले संसदीय दल

महाअभियोगबारे निर्णय लिन एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे निर्णय लिन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने एमालेले जनाएको छ...