एमाले विधान – Nepal Press
एमाले विधान

यस्तो छ एमालेको संशोधित विधान, के-के प्रावधान थपिए (पूर्णपाठ)

यही असोज १५-१७ मा गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनबाट पारित भएको मस्यौदालाई अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडैलसहितका नेताहरूले सोमबार अन्तिम टुंगो लगाएका छन् ।