एन्टी डम्पिङ र काउण्टरभ्यालिङ – Nepal Press
एन्टी डम्पिङ र काउण्टरभ्यालिङ

नेपाली उद्योगलाई संरक्षण गर्न सरकारले ल्यायो ‘एन्टी डम्पिङ र काउण्टरभ्यालिङ’ नियमावली

काठमाडौं । सरकारले विदेशी वस्तुको आयातमा हुने अनाधिकृत व्यापार तथा अत्यधिक आयातलाई नियन्त्रण गर्न ‘एन्टी डम्पिङ र काउण्टरभ्यालिङ’ नियमावली  ल्याएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सो नियमावली पास गरेको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नियम अनुसार आयात व्यवस्थापनका लागि सो नियमावली ल्याइएको उद्योग बाणिज्य तथा आपूर्ति...