एक युवक पक्राउ – Nepal Press
एक युवक पक्राउ

रामेछापमा बाल यौन दुरुपयोग गर्ने एक युवक पक्राउ

रामेछाप । रामेछापको सुनापती गाउँपालिका २ का एक छात्रालाई बाल यौन दुरुपयोग गर्ने एक जना युवा पक्राउ परेका छन् । छात्रामाथी बाल यौन दुरुपयोग गर्ने सुनापती गाउँपालिका २ कै १८ वर्षका राजकुमार रायमाझीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रायमाझीले ति छात्रालाई विभिन्न प्रलोभन देखाई बारम्बार फोन...

Nepal Press - Live
Nepal Press - Live