ऋतिक रोशन र दीपिका पादुकोण – Nepal Press
ऋतिक रोशन र दीपिका पादुकोण

जन्मदिनमा ऋतिकले घोषणा गरे ‘फाइटर’, दीपिका बन्ने भइन लभलेडी

केही समयदेखि बलिउडमा एउटा हल्ला थियो –ऋतिक रोशन र दीपिका पादुकोण एक नयाँ फिल्मका लागि टीमअप गर्दैछन् । यो हल्ला अहिले यथार्थमा परिणत भएको छ । आइतबार बर्थडे मनाएका अभिनेताले दीपिकासँग नयाँ फिल्म ‘फाइटर’मा सहकार्य गर्न लागेको पुष्टि गरेका छन् । निर्देशक सिद्धार्थ आनन्दले समेत प्रोजेक्टबारे खुलासा गरे ।...