उम्मेदवारी घोषणा – Nepal Press
उम्मेदवारी घोषणा

एमाले केन्द्रीय सदस्यमा किसान महासंघका सचिव खडकबहादुर खड्काको उम्मेदवारी घोषणा

रूपन्देही । नेकपा एमालेका युवा नेता तथा अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिव खडकबहादुर खड्काले एमालेको दशौं राष्ट्रिय महाअधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । खड्काले खुलातार्फको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । बर्दियाका नेता खड्काले देशभरका किसानका मुद्दालाई पार्टी र राज्यको केन्द्रिय तहमा स्थापित गर्न आफुँले...