उमेरहद खारेज – Nepal Press
उमेरहद खारेज

एमालेको ७० वर्षे उमेरहद खारेज, अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेश सांसदलाई निर्देशन

नेकपा एमालेको शुक्रबारको केन्द्रीय कमिटीको विशेष बैठकले विधान संशोधन गरी सत्तरी वर्षे उमेर हदलगायत संविधानमा बाझिने कतिपय प्रावधानहरु हटाएको छ ।