उद्योग तथा व्यवसाय – Nepal Press
उद्योग तथा व्यवसाय

नवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय

नवलपुर । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा १० महिनाको अवधिमा करिब दुई हजार ७ सय उद्योग व्यवसाय थपिएका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य गरी कूल दुई हजार ६९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा...